• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

चितवनमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

ByHT

Aug 20, 2020
Spread the love

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिहीबार थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । उनी क्षयरोगीलगायका दीर्घरोगी भएको अस्पतलाले जनाएको छ । उनलाई ६ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *