काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका दुई र कैलालीका ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

२०७७ भाद्र ५, शुक्रबार ०८:५९
Spread the loveकाठमाडौं । कर्णाली प्रदेशमा शुक्रबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल सुर्खेत र चौरजहारी नगरपालिकाको पीसीआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा जुम्ला, दैलेख, कालिकोट, बैतडीलगायतका जिल्लामा गरी थप ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
समाचार छुट्याे की?
-
२०७७ आश्विन २१, बुधबार ०३:१३
-
२०७७ भाद्र २२, सोमबार १०:०२
-
२०७७ मंसिर ९, मंगलवार ०९:५२
-
२०७७ कार्तिक २१, शुक्रबार ०४:१६
-
२०७७ भाद्र ११, बिहीबार ०९:१८
-
२०७७ भाद्र ७, आईतवार १०:०४