• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु

ByHT

Aug 21, 2020
Spread the love

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दोलखाकी एक महिला र सर्लाहीका एक पुरुषको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत दोलखाका ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *