• Thu. Oct 22nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण

ByHT

Aug 21, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासीमा १८ जनामा, बागलुङ, मोरङमा एक जनामा र चितवनका एक जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *