• Fri. Oct 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

जुम्लाका थप ५२ जनामा कोरोना संक्रमण

ByHT

Aug 21, 2020
Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा शुक्रबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल सुर्खेत र चौरजहारी नगरपालिकाको पीसीआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा जुम्ला, दैलेख, कालिकोट, बैतडीलगायतका जिल्लामा गरी थप ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *