भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । नेपालगंजस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणमा बाँकेका १६ जनामा र बर्दियाका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन LIVE

२०७७ भाद्र ५, शुक्रबार १०:१६
Spread the lovehttps://www.facebook.com/neptv2041/videos/3084723888243886/