• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

चितवनमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण

ByHT

Aug 22, 2020
Spread the love

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, नवलपुर, बारा, पर्सा, बाँके र रौतहटका गरी थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *