• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सुदूरपश्चिम प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण

ByHT

Aug 22, 2020
Spread the love

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीको लम्कीचुहा, धनगढी , कैलारी र भजनीमा गरी थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *