कैलाली र कञ्चनपुरमा गरी थप ४२ जनामा कोराना संक्रमण पुष्टि

Spread the love

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आइतबार थप ४२ जनामा कोराना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलाली र कञ्चनपुरमा गरी थप ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन LIVE

२०७७ भाद्र ७, आईतवार १०:०४
Spread the lovehttps://www.facebook.com/neptv2041/videos/757805704792829/