• Wed. Nov 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

चितवनमा थप ७ जनामा कोरोना संक्रमण

ByHT

Aug 23, 2020
Spread the love

काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका ७ जनामा, सर्लाहीमा एक र तनहुँका एक गरी थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *