• Sat. Oct 31st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

ByHT

Aug 24, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका एक पुरुष, मोरङका एक पुरुष, पर्साकी एक महिला, काठमाडौंकी एक महिला, रुपन्देहीकी एक महिला र तीन पुरुष गरी थप आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भेन्टिलेटरमा १५ जनाको र अइसियूमा १३८ जनाको उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *