Spread the love
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, म्याग्दी, बागलुङ, स्याङ्जा र तनहुँमा गरी थप आठ जनामा संक्रमण पुष्टि भएको हो ।
चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार