• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेपाल क्रिकेट संघको साधारण सभा स्थगित

ByHT

Aug 25, 2020
Spread the love

काठमाडौं । भदौ १५ गतेका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले मंगलबार विज्ञप्ति जारी गरी कोरोना भाइरसको संक्रमण बढिरहेकाले साधारणसभा अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।

यसअघि साउन पहिलो साता क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ सम्म वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *