काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो

Spread the love

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीका एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

२०७७ भाद्र १०, बुधबार ०५:५९
Spread the loveधनगढी । कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको भन्टिलेटरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जानकारी दिए । शव व्यवस्थापनका लागि नेपाली […]