कोरोना संक्रमित काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु

Spread the love

काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट भारतमा ५९ हजार भन्दा बढीको मृत्यु

२०७७ भाद्र १०, बुधबार ०२:४४
Spread the loveविश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ६५ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ४० लाख ५० हजार ७ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ६५ लाख ९९ हजार ९ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका […]

समाचार छुट्याे की?