• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट कपिलवस्तुका एक पुरुषको मृत्यु

ByHT

Aug 27, 2020
Spread the love

काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर दुईका ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका विरामी रहेका कार्यालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *