भेरीमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बिहीबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणमा विभिन्न जिल्लाका थप ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण

२०७७ भाद्र ११, बिहीबार १०:०६
Spread the loveकाठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीको प्रादेशिक अस्पताल र दैलेख अस्पतालमा गरिएको परीक्षणमा विभिन्न जिल्लाका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

समाचार छुट्याे की?