काठमाडौं । उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । चिकित्सकको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

२०७७ भाद्र १२, शुक्रबार ०८:१६
Spread the loveजापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गरेका छन् । यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो । उनी आन्द्राको समस्याबाट लामो समयदेखि […]
समाचार छुट्याे की?
-
२०७७ श्रावण २७, मंगलवार १५:३१
-
२०७७ पुष २, बिहीबार ०५:४७
-
२०७७ भाद्र १२, शुक्रबार ०४:०८
-
२०७७ आश्विन ४, आईतवार ०७:३७
-
२०७७ आश्विन २, शुक्रबार १४:४२
-
२०७७ कार्तिक १९, बुधबार ११:०२