कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । चार जना महिला र आठ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा मोरङका दुई महिला तथा भक्तपुर र मकवानपुरमा एक एक महिला छन् । त्यस्तै उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीमा एक एक जना पुरुषको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कान्तिपुर, जनमैत्री र नेसनल मेडिकल कलेज कोरोना विशेष अस्पतालमा सूचीकृत

२०७७ भाद्र १२, शुक्रबार ११:०१
Spread the loveकाठमाडौं । सरकारले बिभिन्न तीन अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप तीन अस्पतालाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गरेको जानकारी दिए । काठमाडौँको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताल र वीरगन्जको नेसनल मेडिकल कलेज टिचिङ […]