सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित

Spread the love

काठमाडौँ । सत्तारुढ नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।

कोरोना संक्रमण बढेका कारण बैठक स्थगित सारिएको बताइएको छ । आगामी बैठकमा विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका थप १३ जनामा कोरोना संक्रमण

२०७७ भाद्र १२, शुक्रबार ०८:४९
Spread the loveकाठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १३ जना बाँकेका, एक जना रुकुम र एक जना रुपन्देहीका छन् ।