गण्डकी प्रदेश गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि HT २०७७ भाद्र १३, शनिबार ०४:५६ Spread the loveकाठमाडौं । नवलपरासीमा शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,०७७ पुगेको छ । Related Continue Reading Previous: कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्युNext: राष्ट्रपतिमा ट्रम्पको उम्मेदवारीलाई मनोनयन Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories गण्डकी प्रदेश राजनीति यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम HT २०७९ असार ८, बुधबार १६:१० खबर गण्डकी प्रदेश पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने HT २०७९ जेष्ठ २८, शनिबार ११:५० गण्डकी प्रदेश स्थानिय निर्वाचन हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना HT २०७९ बैशाख ३०, शुक्रबार २२:३४