सैनिक हेडक्वार्टरमा सैनिकद्वारा गोली हानी आत्महत्या

Spread the love

काठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् ।
तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिए । उक्त घटनाको विषयमा उनका आफन्तलाई खबर गरिसकिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जङ्गी अड्डाले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र १४, आईतवार १६:४०
Spread the loveकाठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, नवलपुर, रुपन्देही र गोरखाका गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।