गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, तनहुँ र गोरखामा गरी थप सात जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनका थप १७ जनामा कोरोना संक्रमण

२०७७ भाद्र १५, सोमबार ०६:०६
Spread the loveकाठमाडौं । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ जनामा नयाँ संक्रमण र दुई जनामा पुनः संक्रमण पुष्टि भएको कलेजले जनाएको छ ।  

समाचार छुट्याे की?