गण्डकी प्रदेश लमजुङका थप आठ जनामा कोरोना संक्रमण HT २०७७ भाद्र १५, सोमबार ०९:१४ Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका लमजुङ, गोरखा र नवलपरासीमा गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा तीन सुरक्षाकर्मी, बैंकका एक कर्मचारी र अस्पतालका कर्मचारी पनि छन् । Related Continue Reading Previous: बेइजिङमा फेरि भेटिए कोरोना भाइरसका नयाँ सङ्क्रमितNext: भारत र चीनबीच लद्दाखमा फेरि तनाव Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories गण्डकी प्रदेश राजनीति यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम HT २०७९ असार ८, बुधबार १६:१० खबर गण्डकी प्रदेश पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने HT २०७९ जेष्ठ २८, शनिबार ११:५० गण्डकी प्रदेश स्थानिय निर्वाचन हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना HT २०७९ बैशाख ३०, शुक्रबार २२:३४