काठमाडौं । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, मकवानपुर, महोत्तरी, नवलपुर, कैलाली र रुपन्देहीका गरी थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ, कास्की, नवलपुर, कास्की र बागलुङमा गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।