• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सुर्खेतमा ११ जनामा कोरोना संक्रमण

ByHT

Sep 1, 2020
Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा ११, जुम्लामा दुई र दैलेखमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *