• Fri. Nov 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु

ByHT

Sep 2, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ महिला र ६ पुरुष छन् ।

चितवनका दुई महिला, काठमाडौं, ललितपुर र तनहुँका एक एक महिला तथा कपिलवस्तु, बारा, चितवन, भक्तपुर र धादिङका एक एक अनि काठमाडौंका दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै मृत्यु हुेको संख्या २ सय ५१ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *