गण्डकीमा थप ३५ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, तनहुँ र नवलपरासीमा गरी थप ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, पोखराका २० जना प्रहरीलगायत छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवलमा कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु

२०७७ भाद्र १७, बुधबार ०५:०५
Spread the loveकाठमाडौं । कपिलवस्तुकी ६० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ११ की ६० वर्षीया महिलाको बुधबार ९ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।