गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, तनहुँ र नवलपरासीमा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा उपचाररत २ जना, पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना, पोखरा फूड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष, नवलपरासीको देबचुली १२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मी लगायत छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,५९८ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना संक्रमणबाट ८ लाख ८७ हजार ५ सय भन्दा बढीको मृत्यु

२०७७ भाद्र २२, सोमबार ०३:२२
Spread the loveविश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ९३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ७२ लाख ८९ हजार ७ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ९३ लाख ७३ हजार ७ सय भन्दाबढी उपचार पछि […]