नेकपाको स्थायी कमिटी बैठक भदौ २६ मा बस्ने

Spread the love

काठमाडौं । सत्तारुढ नेकपाले भदौ २६ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल सहितको छलफलमा यो सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्रेक्जिट वार्ताबाट अलग हुने वेलायतको चेतावनी

२०७७ भाद्र २२, सोमबार ०५:०४
Spread the loveबेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली युनियन (इयू) सँग जारी वार्तामा अक्टोबर १५ भित्र ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिएका छन् । उनले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का सन्दर्भमा युनियनसँग कुनै सम्झौता नभए पनि त्यो बेलायतका लागि फलदायी हुने बताए । हाल बेलायती अधिकारीहरु र […]

समाचार छुट्याे की?