सुर्खेतमा थप ८ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, जुम्ला, दैलेख लगायतका जिल्लामा गरी थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिम प्रदेशका थप ७४ जनामा कोरोना संक्रमण

२०७७ भाद्र २२, सोमबार ०९:२१
Spread the loveकाठमाडौं । कैलाली र कञ्चनपुरमा गरी सोमबार थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ७४ जनामा संक्रमण पुष्टि भएको हो ।