• Wed. Nov 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

साक्षर नेपाल निर्माण अभियान समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने आधारः प्रधानमन्त्री

ByHT

Sep 8, 2020
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साक्षर नेपाल निर्माण गर्ने अभियान समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने आधार रहेको प्रष्ट पारेका छन् । ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस अभियानलाई सफल पार्न सम्बन्धित सम्पूर्ण तह रचनात्मक र सिर्जनात्मक रुपमा सक्रिय रहने विश्वास व्यक्त गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *