• Tue. Oct 20th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

बिहीबारदेखि काठमाडौं उपत्यकामा यातायातका साधन संचालन र व्यापार व्यवसाय संचालन गर्न पाइने

ByHT

Sep 9, 2020
Spread the love

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि सर्तसहित यातायात र ब्यापार, व्यवसायलाई खुकुलो बनाएको छ । भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा खुकुलो गर्दै बिहीवारदेखि यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि खुल्ला गर्ने निर्णय भएको हो । यातायातमा भने जोर, विजोर प्रणाली लागू गरिएको छ ।

काठमाडौंका उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सम्बन्धित क्षेत्रका पदाधिकारीसँगको परामर्शपछि सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णयमा पुगेका हुन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *