कोरोना संक्रमणबाट भक्तपुरका एक पुरुषको मृत्यु

Spread the love

काठमाडौं । ललितपुरको मेघा अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरका ३८ वर्षका पुरुषको शनिबार बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी शुक्रबारमात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ललितपुरका दुई अस्पतालमा तीन कोरोना संक्रमितको मृत्यु

२०७७ भाद्र २७, शनिबार ०४:४०
Spread the loveकाठमाडौं । ललितपुरका दुई अस्पतालमा गरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पताल, ललितपुरमा भदौ १७ गतेदेखि उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय कोरोना […]