• Mon. Nov 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट स्याङ्जाका एक पुरुषको मृत्यु

ByHT

Sep 12, 2020
Spread the love

काठमाडौं । कोरोना संक्रमित स्याङ्जाका एक पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । कोरोना संक्रमण भई भदौ २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका स्याङ्जाको पुतलीबजारका ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *