गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण Posted on २०७७ भाद्र २७, शनिबार ०६:३१ By HT No Comments on गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ, स्याङ्जा, नवलपरासी र कास्कीमा गरी थप ३८ जनामा संक्रमण पुष्टि भएको हो । Related गण्डकी प्रदेश