• Sat. Dec 5th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

ByHT

Sep 12, 2020
Spread the love

काठमाडौं । चितवनका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा भरतपुर, खैरहनी, रत्ननगर र कालिकाका गरी थप ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *