शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग कांग्रेसको माग

Spread the love

काठमाडौं । नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका ब्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी सरकारको यो निर्णय अत्यन्तै गलत भएको भन्दै तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील बिषयमा निर्णयमा पुग्न आग्रह गरेका हुन् । उनले कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र ऊबाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व भएको उल्लेख गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाली ग्यास सिलिण्डरको मूल्य २१ सय रुपैयाँ तोकियो

२०७७ आश्विन १, बिहीबार १४:०३
Spread the loveकाठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ । ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ । संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती […]