संविधान दिवसका अवसरमा प्रधानमन्त्रीले शनिबार विशेष सम्बोधन गर्ने

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभिन्न कार्यक्रम गरी पाँचौं संविधान दिवस मनाईंदै

२०७७ आश्विन २, शुक्रबार १६:२७
Spread the loveकाठमाडौं । नेपालको संविधान जारी भएको आज पाँच बर्ष पूरा भएको छ । संविधान दिवस हर्षोल्लासका साथ मनाऔं भन्ने मुल नाराका साथ पाँचौ संविधान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सार्वभौमसत्ता जनतामा रहनेगरी २०७२ साल असोज ३ गते संविधानसभाले नेपालको वर्तमान संविधान जारी गरेको हो । नेपाली जनताले […]

समाचार छुट्याे की?