साउदी अरबद्वारा तीन देशमाथि यात्रा प्रतिबन्ध

Spread the love

साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार यात्रा प्रतिबन्धको घोषणा गरेको हो ।

भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ । तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन ।

पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ । साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बजार अनुगमनका क्रमममा अधिकांश व्यापारीबाट बेइमानी हुने गरेको फेला

२०७७ आश्विन ७, बुधबार १६:१४
Spread the loveकाठमाडौं । अमृत ब्राण्डका तोरी र सनफ्लावरका १४० कार्टुन तेल साबुन फ्याक्ट्रीलाई बिक्री गरेर बिल महानगरमा पठाउन अन्नपूर्ण भेजिटेवल प्रोडक्सनलाई निर्देशन दिइएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले बुधबार गरेको अनुगमनका क्रममा काठमाडौं महानगरको वडा १३ रविभवन आदर्शनगरमा रहेको गोदाममा राखिएका व्याच नम्बर १७ मा उत्पादन भएका, […]