गण्डकीका चार जिल्लामा गरी थप ३३ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ, कास्की, गोरखा र नवलपरासीमा गरी थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारलाई डा. केसीको जीवन रक्षाप्रति संवेदनशील बन्न आयोगको आग्रह

२०७७ आश्विन ९, शुक्रबार ०६:५२
Spread the loveकाठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराको हो । डा. केसीसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन […]

समाचार छुट्याे की?