डा. केसीको जीवन रक्षाका लागि नागरिक अगुवाहरुको अपील

Spread the love

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरूले सरकारसँग अपिल गरेका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले आइतबार अपिल जारी गर्दै डाक्टर केसीको जीवन रक्षाको माग गरेका हुन् । केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर हुँदै गएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेटवर्किङ व्यवसायलाई व्यवस्थित गर्न कडा कानुन बनाउन सांसदहरुको सुझाव

२०७७ आश्विन ११, आईतवार ११:१३
Spread the loveकाठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वस्तु बिक्रीसम्बन्धी व्यवसायमाथि कडा नियमन र निगरानी गर्नुपर्ने प्रावधान सहितको उपसमितिको प्रतिवेदन पारित गरेको छ । आइतबार बसेको समितिको बैठकले नेटवर्किङ व्यवसायलाई थप व्यवस्थित गर्ने सम्बन्धमा सरकारलाई सुझाव दिन गठित नेटवर्किङ व्यवसाय अध्ययन उपसमितिको प्रतिवेदनलाई सामान्य […]