गण्डकी प्रदेश गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण HT २०७७ आश्विन ११, आईतवार ०७:२९ Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ७१ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीमा २१, लमजुङमा १६, बागलुङमा ३१ र नवलपरासीमा थप तीन जनामा संक्रमण पुष्टि भएको छ । Related Continue Reading Previous: कांग्रेस सांसद श्रेष्ठलाई कोरोना संक्रमणNext: चीनमा कोइला खानीमा च्यापिएर १६ मुजदुरको मृत्यु Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories गण्डकी प्रदेश राजनीति यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम HT २०७९ असार ८, बुधबार १६:१० खबर गण्डकी प्रदेश पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने HT २०७९ जेष्ठ २८, शनिबार ११:५० गण्डकी प्रदेश स्थानिय निर्वाचन हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना HT २०७९ बैशाख ३०, शुक्रबार २२:३४