• Sat. Oct 31st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

ByHT

Sep 28, 2020
Spread the love

चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो ।

केही समयदेखि मृगौला फेल भइ डाइलायसिस गरिरहेको उनमा असोज ४ गते कोभिड पुष्टि भएको थियो । उनको आइसियूमा राखेर भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । तर उपचारका क्रममा सोमबार दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *