कर्णाली प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण Posted on २०७७ आश्विन १४, बुधबार १०:०० By HT No Comments on कर्णाली प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण Spread the loveकाठमाडौं । कर्णाली प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, सल्यान, रुकुम पश्चिम, कालिकोट, हुम्ला र डोल्पामा गरी थप ५७ जनामा संक्रमण पुष्टि भएको हो । Related कर्णाली प्रदेश