कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि श्रम कार्यालय ताहाचलमा सेवा प्रवाह बन्द

Spread the love

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि श्रम स्वीकृति बन्द भएको छ ।

कर्मचारी कोरोना संक्रमण देखिएपछि आजदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । कोरोनाका कारण केही समय बन्द रहेको श्रम स्वीकृतिको काम सरकारले खुल्ला गरेसँगै ताहाचलबाट श्रम स्वीकृति  हुँदै आएको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विदेशमा नेपालीलाई बन्धक बनाएर रकम असुली गर्ने दुर्गा श्रेष्ठ काठमाडौंबाट पक्राउ

२०७७ आश्विन १४, बुधबार ०५:४४
Spread the loveकाठमाडौं । प्रहरीले मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख रुपैयाँ असुल गरेको आरोपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो । श्रेष्ठले मलेसियामा श्रीमती सहितको सहयोगमा दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा रहेकी श्रीमतीसँग १६ […]

समाचार छुट्याे की?