धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी दिएका छन् ।
उनलाई असोज ८ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।
२०७७ आश्विन १७, शनिबार ०६:४४
Spread the loveडा. प्रदीप ढकाल । फेरि एउटी बालिकाको बलात्कार भयो । उनको स्वत्व लुटियो । अनि त्यतिमा मात्रै सिमित नभएर अपराधीले जीवन नै लिइदियो । तिनको पीडा, आर्तनाद र चिच्याहट सुन्ने कोही भएन, थिएन – त्यो अपराधी पुरुषमा दया पलाएन । युगौँदेखि सम्झनाहरूका ती पीडा र क्रन्दनका आवाजहरू पहाडमा, […]
समाचार छुट्याे की?
-
२०७७ भाद्र १६, मंगलवार १०:५९
-
२०७७ पुष २८, मंगलवार १६:२९
-
२०७७ पुष २८, मंगलवार ११:३०
-
२०७७ भाद्र १९, शुक्रबार १०:५१
-
२०७७ जेष्ठ ८, बिहीबार १६:२८
-
२०७७ जेष्ठ २४, शनिबार ०९:५८