प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार परीक्षणमा गरिएकोमा शनिबार आफूलाई कोरोना संक्रमण पुष्टि भएको थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनले यसबीचमा आफ्नो सम्पर्कमा रहनुभएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीको निजी सचिवालयका चार जनालाई कोरोना संक्रमण

२०७७ आश्विन १७, शनिबार १०:५८
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार परीक्षणमा गरिएकोमा सबै जनालाई कोरोना संक्रमण पुष्टि भएको […]