काठमाडौं । चितवनमा आइतबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर सात जुटपानीका ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
असोज १६ गते कोभिड पुष्टि भई अस्पताल भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
२०७७ आश्विन १८, आईतवार ०२:२७
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा तनहुँ, लमजुङ, नवलपरासी, गोरखा, स्याङ्जा र बागलुङका गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
समाचार छुट्याे की?
-
२०७७ बैशाख २१, आईतवार १४:२७
-
२०७७ श्रावण २७, मंगलवार १०:४०
-
२०७७ आश्विन ३, शनिबार ०९:१०
-
२०७७ मंसिर १३, शनिबार ०१:५५
-
२०७७ असार २५, बिहीबार ०६:३१
-
२०७७ कार्तिक २५, मंगलवार १५:०३