• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

ByHT

Oct 6, 2020
Spread the love

काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । फेसबुकमार्फत आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *